मतदान बिहान ७ बजे नै सुरु

२०७९, ४ मंसिर आईतवार ०८:३९

तानसेन नगरपालिका वडा नम्बर ६ स्थित जनप्रीय मा बि केन्द्र, बिहान ७ बजे नै सुरु भएको । तानसेन नगरपालिकाकी पुर्ब कार्यपालिका सदस्य मैयाँ घिमिरेले मतदान गरी सुरु भएको । जम्मा मतदाता क केन्द्र मा ७२८ र ख केन्द्र मा ७७८ रहेको ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु