पाल्पा । निर्वाचनका लागी भर्ना भएका म्यादी प्रहरीलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रनानि दामोदर मल्लले प्रशिक्षण दिनुभएको छ ।
सम्बन्धित समाचार : दुर्घटना न्यूनीकरणका लागी चालकलाई सडक सुरक्षा सम्बन्धि सचेतना ।
दुर्घटना न्यूनीकरण गर्न चालकलाई सचेतना
मल्लले सुरक्षित यात्राका लागी सडकमा पैदलयात्रा, सडक बत्ती बारेमा जानकारी, ट्राफिक चिन्हको बारेमा जानकारी, सवारी साधनले ओभरटेक गर्ने तरिका, जेब्राक्रसबाट बाटो काट्ने तरिका, लगाएत सडक सुरक्षा सम्बन्धी प्रशिक्षणका क्रममा जानकारी दिनुभएको छ ।
तानसेन नगरपालिका वडा नम्बर ५ स्थित लक्ष्मि उच्च मा.बि.को कम्पाउण्ड भित्र म्यादी प्रहरीलाई प्रशिक्षण दिइएको थियो । पाल्पाका ९ सय ५० जना म्यादि प्रहरीहरु प्रशिक्षणमा सहभागी भएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…