सेवाग्राहीका निम्ति कार्यालयमै बैंक

पाल्पा । यातायात ब्यवस्था सेवा कार्यालय पाल्पाले आफ्ना सेवाग्राहीका निम्ति कार्यालय परिसरमा कर बुझ्ने ब्यवस्था मिलाएको छ । कुमारी बैँक पाल्पाले यातायात ब्यवस्था सेवा कार्यालयको परिसरमा बैंकको काउन्टर स्थापना गरेपछी कर बुझाउन सजिलो भएको हो ।

कार्यालयका प्रमुख केशब सुनारले सेवाग्राहिलाई सजिलो का निम्ति बैंकको काउन्टर स्थापना गरेको बताउनुभयो । अब करलगाएत नवीकरणका कामको लागि टाढा रहेका बैंक सम्म पुग्न पर्दैन । भाडाका गाडीहरुले भने आयकर दाखिलाका निम्ति बाणिज्य बैंक तानसेन सम्म पुग्नुपर्छ अरु सबै कार्य कार्यलय बाट नै हुने प्रमुख सुनारले बताउनु भयो । आर्थिक बर्ष २०७९/८० को साउन देखि कार्यालयले नगद रकम बुझ्ने गरेको छैन ।

यातायात ब्यवस्था सेवा कार्यालय पाल्पा बाट सवारीका कर, नवीकरण जाचपास, रुट इजाजत पत्र नवीकरण लगाएत पटके रुट इजाजतका कार्य गरेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago