काठमाडाैँ – टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को मास्टर जजमा सन्तोष साह अनुबन्धित भएका छन् । कुल १८ वटै एपिसोड बन्ने उक्त शाेका सबै एपिसोडमा सन्ताेष मुख्य निर्णायककाे भूमिकामा रहनेछन् ।
निर्माण पक्षका अनुसार शाे कात्तिक तेस्रो सातादेखि छायाँकन गरिने तयारी छ। यसकाे लागि बेलायतमा रहेका सेफ साह हाल नेपाल आइपुगेका छन् । बीबीसी मास्टरसेफ रियालिटी शोबाट विश्वचर्चित बनेका साहले उक्त शोको रिम्याच उपाधि पनि जितेका थिए । सेफ नेपालमा लक्ष्मण भण्डारी र गणेश ढकाल जजको रुपमा छन् ।
यस्तै, उक्त शाेमा अभिनेत्री प्रियंका कार्की सेलिव्रिटी जज तथा कार्यकारी निर्मात्रीको रुपमा रहनेछिन्। निर्माण पक्षका अनुसार शोमा ८० जना प्रतिस्पर्धीले भाग लिनेछन् । उक्त शाे हिमालय टिभीबाट प्रसारण हुनेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…