पाेखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको उपाधि एपिएफले जितेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा विभागीय डर्वी भिड्न्तमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दे स्वर्ण जितेको हो।
एपिएफले आर्मीमाथि ३-० को सोझो सेटमा जित हात पार्याे। एपिएफले खेलमा पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २७-२५ ले जितेको थियो।
त्यस्तै, प्रतियोगिताको तेस्रो सेट २६-२४ ले जित आफ्नो पक्षमा पार्याे। प्रतियोगितामा नेपाल पुलिस क्लबले कास्य पदक हात पारेको थियो।
कास्य पदकका लागि आज नै भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…