यसरी बन्दैछ जापानीज सिक्ने उत्कृष्ट ठाउँ विज एकेडेमी प्रा. ली.

काठमाडौ: जापानको टोकियोमा केन्द्रिय कार्यलय मार्फत जापानमा नेपाल लगाएत बिश्वको बिभिन्न देशका नागरिकहरुको एक ढुकढुकि बनिसकेको विज एकेडेमी (wiz Academy) भाद्र ३ गते देखि काठमाडौ डिल्ली बजारको नेपालको कार्यलय बाट नेपाली बिद्यार्थी तथा काममा जाने सबैको लागि गुणस्तरिय भाषा शिक्षण प्रकृया सुरु गरेको छ।

जापानमा विद्यार्थीहरुले पढाइसकिसकेपछि कामको लागि धेरै समस्या तथा सिधै कम्पनी मार्फत काम खोज्न गाह्रो भएर भिसा रिजेक्ट भएर फर्किनु पर्ने समस्या बढ्दो छ। त्यसरी समस्या नपरोस भनेर जापान अफिसबाट सबैभन्दा उत्कृष्ट काम गरेको यस संस्थाले बार्षिक धेरै जापान स्थित नेपाली तथा विदेशिहरुलाई सहयोग पुराउँदै आएको छ। यसरी काम गर्न आफ्नै जापानिज लाइसेन्स प्राप्त कम्पनीले नेपाल बाट पनि नेपाली लाई सहयोग पुराउने उदेश्यले काठमाडौंमा आफ्नै अफिस मार्फत काम गर्न थालेको छ।

अब नेपालमा नेपाली लाई सजिलै काम खोजी गर्न सजिलो बनाउने यस कम्पनीका जापानमा ५०० भन्दा माथि कम्पनीहरु संग प्रतक्ष्य सम्बन्ध कायम गरि काम गरिराखेको छ। यस कम्पनीको सबैभन्दा राम्रो पक्ष भने : जापानमा आफ्नै आधिकारिक कम्पनी भएको, जापानीजले प्रतक्ष्य काम गर्ने नेपालीले खोलेको अन्तराष्ट्रिय कम्पनी, धेरै बर्षको लामो शिक्षामा अनुभबि प्रशिक्षकहरु भएको, जापानिज हरुले पनि शिक्षण गर्ने , प्रविधिमैत्रि शिक्षण पद्धति भएको, नेपाल अफिसले प्रतक्ष्य भाषा शिक्षण गर्ने आदि कारण हरु रहेका छन्।

व्याचलर पास भएर बसेका हरुलाई सबैभन्दा राम्रो किनकि विद्यार्थी साथै नेपालबाट सिदै कम्पनीमा कामको खोजी गरि सहज बनाउने यस शैक्षिक संस्थाले आफ्ना हरेक प्रगति बिबरणहरु अनलाइनमा www.wizacademy.org मार्फत नेपाल तथा जापान अफिसको सम्पूर्ण कुराहरु पारदर्शीरूपमा हेर्न र बुझ्न सकिने भएकोले सहजहुनेकुरा संचालकले बताउँछन्।

नेपालमा पढाइ राम्रो नभएका नेपाली नागरिक हरुले पनि १८ बर्ष पुरा भइसके पछि जापान अफिसबाट सिदै नेपालीलागि सहयोग गर्ने भएकोले सबैभन्दा सजिलै काममा प्रवेश गर्ने बाटो देखाउने यस संस्थाले SSW को काम धेरै समय देखि गदै आएको छ। यसरी गरिने काममा नेपाल अफिसले दक्क्ष ,अनुभवि तथा जापानीज तौरतरिका साथै कानुनी प्रकृयाको समेत अनुभवि नेपाली तथा जापानी बाट अध्यापन गराइने जनाइएको छ।

नेपाली विद्यार्थी हरुलाई सबैभन्दा राम्रो शिक्षण पद्धतिबाट भाषा अध्यापन गराएर राम्रो जापानी भाषा विद्यालयमा पढनजाने व्यबस्था गर्ने र पढिसके पछि कामको खोजी गरिदिने काम पनि यस संस्था मार्फत हुने भएकोले विद्यार्थीहरु धेरै सजिलो र सहज हुने जानाकारी गराएको छ।
नेपाली विद्यार्थी हरुलाई पढाइमा पनि सहयोग पुग्ने हेतुले यस संस्थाको केन्द्रिय कार्यलय टोकियो बाट सहयोग पुराइरहेको छ।

यसका संचालकका अनुसार नेपालमा अब जापानजाने विद्यार्थीहरुको यस संस्थानै सबैभन्दा उत्तम र व्यवस्थित हुनेकुरा दुक्क हुनेकुरा जानाकारी गराएका छन्l

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago