क्षतिकाे विवरण प्राप्त नभएको र बढी पहाडी क्षेत्रमा धक्काकाे प्रभाव परेकाले क्षति भएको अनुमान गरिएकाे छ
पाल्पा, ४ भदौ । गए राति १:२८ बजे भूकम्प गएको छ । बाँकेको गुलरिया आसपासमा केन्द्र बिन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ४.८ म्याग्नेच्युडको भूकम्पले बाँके, बर्दिया, दाङ, सल्यान, राेल्पा, रकुम पुर्व, रुकुम पश्चिम, कपिलवस्तु, रुपन्देही सहित पश्चिम नेपालका अधिकांश जिल्ला र भारतको लखनउ क्षेत्रसम्म धक्का महसुस भएको भुकम्प मापन केन्द्रले जनाएको छ।
भुकम्पबाट अहिलेसम्म कहिकतै केही क्षतिकाे विवरण प्राप्त नभएको र बढी पहाडी क्षेत्रमा धक्काकाे प्रभाव परेकाले क्षति भएको अनुमान गरिएकाे मापन केन्द्रले जनाएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…