पाकिस्तानमा छात्रवृत्ति स्वरुप अध्ययन गर्न चाहनेका लागि आवेदन

काठमाडौँ- शिक्षा, विज्ञात तथा प्रविधि मन्त्रालयले पाकिस्तानमा छात्रवृत्ति स्वरुप अध्ययन गर्न चाहनेका लागि आवेदन दिन आह्वान गरेको छ । २ वर्षसम्म बि एस्सी इन्जिनिरियङको अध्ययन गर्न चाहनेहरूले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ,’ शिक्षा, विज्ञात तथा प्रविधि मन्त्रालयको वेभ साइट www.moest.gov.np मा हेर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago