एजेन्सी- बेलायतमा मंगलबार ४० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।
मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तापक्रम यस वर्षको सबैभन्दा उच्च हाे।
ग्याटविक एयरपोर्टमा रेकर्ड गरिएको यसअघिको ३८.७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै उच्च बिन्दुमा पुगेको छ।
साथै युरोपमा यस वर्ष उच्च गर्मीको लहर आउने प्रक्षेपण गरिएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…