झापा , जेठ ६ । बिर्तामोड नगरपालिका वडा नं. ५ को अध्यक्षमा नेपाली काँग्रेसका प्रसाई निर्वाचित भएका छन् ।
निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका राजेन्द्र प्रसाद लिङ्देनलाई २३० मतले पराजित गरि प्रसाई विजयी भएका हुन् ।
प्रसाईले २४७९ मत पाउँदा लिङ्देन २२४९ मतमा सीमित भए । वडा अध्यक्ष कांग्रेसले जिते पनि सबै वडा सदस्य पदहरु एमालेले जितेको छ ।
खुला सदस्यमा एमालेका दुर्गा प्रसाद शिवाकोटी २२११ , ओमभक्त सेडाई २१६५, महिला सदस्यमा शान्ता रोकाक्षत्री २२९३ र दलित महिला सदस्यमा मालती विश्वकर्मा २२६७ मतसहित निर्वाचित भएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…