एमालेले बिर्तामोडको ७ नं. वडा कृष्णप्रसाद खरेलको प्यानलनै जित।

झापा, बिर्तामोड नगरपालिकाको ७ न. वडा पनि नेकपा एमालेले प्यानलै जितेको छ ।

एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद खरेलले प्यानलसहित जितेका हुन् । उनले राप्रपाका नवराज भट्टराईलाई १६३ मतले पराजित गरे । खरेलले १२७० मत ल्याउँदा भट्टराई ११०७ मतमा सीमित रहे ।

त्यस्तै वडा सदस्य पनि एमालेले नै जितेको छ । खुल्ला सदस्यमा खडानन्द निरौला १२८४ , लक्षिमा खतिवडा १२६२ , महिला सदस्यमा मनकुमारी लिम्बू १४४२ र दलित महिला सदस्यमा हिमलता विश्वकर्मा १४४३ मत ल्याएर विजयी भएका छन् । यसअघि एमालेले बिर्तामोडको वडा नं १, २ ,३ ,४ र ९ प्यानलसहित जितिसकेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago