बिर्तामोड , जेठ ६ । झापाको बिर्तामोड नगरपालिका वडा नं ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका सूर्यप्रसाद कन्दङ्वा पुनः निर्वाचित भएका छन् ।
नेकपा एमालेका बुद्धिराम भट्टराईलाई ५९७ मतले पराजित गरी कन्दङ्वा दोस्रो कार्यकालको लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । कन्दङ्वाले १२८३ मत ल्याउँदा भट्टराई ९८६ मतमा सीमित रहे ।
त्यस्तै खुल्ला सदस्यमा कांग्रेसका जीवन सापकोटा ११७९ , एमालेका खेम अधिकारी १०५९ , महिला सदस्यमा कांग्रेसकी गीता रेग्मी १०८२ र दलित महिला सदस्यमा कांग्रेसकी शोभा विक ११२९ मतले निर्वाचित भएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…