काठमाडौं: नेपाल राष्ट्र बैंकको लागि वि.सं. २०७९ सालको भित्तेपात्रो, डेक्स प्याड पात्रो तथा डायरी छपाई सिलबन्दी दरभाउपत्रको प्रक्रियाबाट खरिद गर्ने सम्बन्धमा मिति २०७८/११/०८ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र आह्वानको सूचना बमोजिम पेश भएका सिलबन्दी दरभाउपत्रहरु मध्ये भित्ते पात्रो र डेक्स प्याड पात्रोको सम्पूर्ण दरभाउपत्रहरु असफल रहेकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा १ को खण्ड (ख) बमोजिम अस्वीकृत गरिएकोले सोही दफाको उपदफा ३ बमोजिम सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…