तस्बिर : कृष्ण पाण्डेय
३ दिनमा २ को मृत्यु
पाल्पा । भुतखोलामा डुबेर एकजनाले ज्यान गुमाएको एक साता नपुग्दै अर्का एक जनाले ज्यान गुमाएका छन । तिनाउ गाउँपालिका-३ मा रहेको भूतखोलामा फोटो खिच्ने क्रममा चिप्लिएर पानीमा खस्दा २८ बर्षका सान्तुन नन्दीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए।
मृत्यु हुने भारतिय नागरिक हुन । उनी ३ जना साथिहरु सङ्गै मिलेर गोरखपुरबाट घुम्न आएका थिए । गएको शुक्रबार <बुटवल उपमहानगरपालिका-८ का १८ वर्षीय प्रसन्न पोखरेलको पनि डुबेर मृत्यु भएको थियो । प्रकृतिले दिएको सुन्दर उपहार देखिने एउटै ढुङ्गामा अवस्थित झरना र रहले धेरैलाइ मोहनि लगाउने गर्दछ । तिनाउको पहिचान समेत बनाएको यसै स्थानमा घट्ने अकल्पनिय घटनाले धेरैलाइ चिसो बनाएको छ । पटक-पटक मानिस डुब्ने घटनालाइ मध्यनजर गर्दै पुर्णरुपमा पौडि खेल्न निषेध र तारबार गर्नुपर्ने देखिन्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…