बढी सुत्नाले यी ५ गम्भिर रोगको खतरा, तुरुन्त बदल्नुहोस् बानी

काठमाडौं: धेरैजसो मानिसहरूलाई छुट्टीको समयमा ढिलासम्म सुत्न मन पर्छ । तर समस्या तब हुन शुरु हुन्छ जब तपाईलाई ढिलासम्म सुत्ने आदत लाग्नछ । र बिस्तारै तपाइँ स्वास्थ्य समस्याहरु बाट परेशान हुन थाल्नुहुन्छ। हो, एक लामो समयका लागि मोटोपन जस्तै सुगर जस्ता समस्याले तपाईलाई घेर्न थाल्छ । धेरै समयसम्म सुत्नाले केके स्वास्थ्य समस्या हुन्छ ।
मधुमेह: लामो समयसम्म सुत्नुले व्यक्तिको शारीरिक गतिविधि घटाउँछ र उसको चिनीको स्तर बढ्ने खतरा बढ्छ। पीएलओएस जर्नलमा प्रकाशित एक अध्ययन अनुसार ९ घन्टाभन्दा बढी सुत्नाले व्यक्तिको शरीरमा चिनीको खतरा बढ्छ। मुटु रोग: अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार धेरै सुत्दा मुटु रोगको खतरा बढ्छ। यस अध्ययनका अनुसार ९ देखि ११ घण्टा सुत्ने महिलाहरुमा मुटुरोगको सम्भावना ३८ प्रतिशतबढीले बृद्धि हुन्छ ।

डिप्रेसनको सम्भावना: तपाइँलाई यो कुराले आश्चर्यचकित बनाउँछ कि धेरै सुत्नु पनि डिप्रेसनको कारण हुन सक्छ । हालै प्रकाशित पीएलओएसमा प्रकाशित अध्ययनका अनुसार धेरै सुत्नु डिप्रेसनको कारण बन्न सक्छ । यो मात्र हैन, लामो समयसम्म सुत्दा व्यक्तिको दिमाग पनि सुस्त हुन्छ । दैनिक काममा पनि उसको मन लाग्दैन ।

ढाड दुख्नु:जो मानिसहरू एक कुर्सीमा बसेर घण्टौसम्म काम गर्दछन्, यदि उनीहरु लामो समयसम्म सत्दा पिठ्यू, गर्धन र काँध दुख्ने समस्या हुन सक्छ। मोटोपन: लामो समयसम्म सुत्नका लागि शारीरिक गतिविधि नगण्य हुन्छ। व्यक्ति आफ्नो अधिकांश समय खाने, बस्ने वा सुतेर बिताउँछ। जसले मोटोपन बढ्ने समस्या निम्त्याउँछ । यति मात्र होइन, यसको कारणले पाचन प्रक्रिया पनि सुस्त हुन थाल्छ र कब्जियतको समस्याले पनि मानिसलाई दुःख दिन थाल्दछ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago