आइएमई जनरल इन्स्योरेन्स (IGI) र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) लाई हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डले अनुमती प्रदान गरेको छ।

आइएमई जनरल इन्स्योरेन्सले १०:४ अर्थात चुक्ता पूँजीको ४०% हकप्रद शेयरका लागि बोर्डमा निवेदन पेश गरेको थियो। कम्पनीले रु.१०० अंकित मुल्यको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर जारी गर्न अनुमती पाएको छ। आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, शिखर इन्स्योरेन्सले १०:३ अर्थात चुक्ता पूँजीको ३०% हकप्रद शेयरका लागि बोर्डमा निवेदन पेश गरेको थियो। कम्पनीले रु.१०० अंकित मुल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर जारी गर्न अनुमती पाएको छ। शिखर इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago