स्पेश एक्सका मालिक तथा विश्का धनाढ्य एलन मस्क कतार विश्वकपको फाइनलमा देखिए। सिमित फुटबल समर्थकमाझ देखिएका मस्कले फाइनलबारेमा निरन्तर ट्वीटमा अपडेट देखिएपनि आफ्नो बारेमा भने केही उल्लेख गरेका थिएनन्।
पछिल्लो समय मस्कले ट्वीटर किनेसँगै अनेकन परिवर्तनको प्रयास गरिरहेका छन्। विश्वभर लाखौँ प्रयोगकर्ताहरू ट्वीटरमा गर्न लागिएका अनेकन परिवर्तनको आलोचना गरिरहेका छन्। मस्कले ६ घण्टा अगाडिमात्रै आफूले ट्वीट हेडबाट पछि हट्दा राम्रो हुन्छ कि हुन्न भनेर पब्लिक पोल खुल्लासमेत गरेका छन्।
साथै मस्कले हरेकसेकेन्ड २४४०० पोस्टहरु भएको भन्दै जुन विश्वकप इतिहासकै सर्वाधिक धेरे ट्वीट भएको जानकारी गराएका थिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…