फाइल फोटो
काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभिन्न मानपदवी, अलंकार तथा पदकबाट पाँच बैंकर विभूषित भएका छन् । नबिल बैंकका सीईओ तथा नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनएमबि बैंकका सीईओ तथा बैंकर्स संघका उपाध्यक्ष सुनील केसीलाई प्रबल जनसेवाश्री प्रदान गरिएको छ ।
त्यस्तै, तीन जना बैंकरले राष्ट्र यशोवर्द्धक पदवी पाएका छन् । बैंकरहरू मनिराम पोख्रेल, दिनेश थकाली र रुकमिणाकुमारी ज्ञवालीले राष्ट्र यशोवर्द्धक पाएका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…