पेट्रोलको प्रतिलिटर १९९ र डिजेल तथा मट्टितेलको प्रतिलिटर प्रतिलिटर १९२ रुपैयाँ कायम ।
पाल्पा, ६ असार । नेपाल आयल निगमले आइतबार राति १२ः०० बजे देखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बढाएर १९९ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ मूल्य वृद्धि गरेर प्रतिलिटर १९२ रुपैयाँ पुर्याएको छ । निगमले बधाएको पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च दर हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य यथावत रहेको छ ।
हालको मुल्यलाई कायम गर्दा पनि आगामी आसार मसान्तसम्म निगमलाई ५५ अर्ब नोक्सान हुने निगमले प्रकशन गरेको बिज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…