काठमाडौँ- काठमाडौं महानगरमा केशव स्थापितले आफ्नो कोर एरियामा बालेन शाहलाई तेब्बर मतले जितेका छन् ।
महानगरपालिका अन्तर्गत वडा नम्बर २७ को मतगणना चलिरहँदा नेकपा एमालेका उम्मेदवार स्थापितले स्वतन्त्र उम्मेदवार बालेनलाई तेब्बर मतले पछि पारेका हुन् ।
वडा नम्बर २७ स्थित महावौद्धसहितका क्षेत्रको मत गणनाको क्रममा २०० मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् ।
बालेनले स्थापितको भन्दा तेब्बर कम मत अर्थात ४३ मत मात्रै पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४१ मत ल्याएकी छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…