सिरहा: सिरहाको कर्जन्हा नगरपालिका मेयरमा एमालेका भोलाप्रसाद पोखरेल र उपप्रमुखमा जनता समाजवादी पार्टीकी लक्ष्मी कुमारी श्रेष्ठ निर्वाचित भएका छन् । पोखरेलले ३ हजार ८ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् ।
पोखरेलका निकटतम प्रतिस्पर्धी जसपाका केशव प्रसाद साहले ३ हजार २ सय २३ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा जसपाका लक्ष्मीकुमारी श्रेष्ठले ३ हजार ४ सय ८७ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी निर्मला कुमारी देवी पासवानले ३ हजार ९५ मत प्राप्त गरिन् । ११ वडा रहेको कर्जन्हा नगरपालिकामा ५ वडामा एमाले, ३ वडामा जसपा, एक/एक वडामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र निर्वाचित भएका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…