लक्ष्मण न्यौपाने ,सिकागो – मे १७ का दिन सिकागो ल्यान्ड इंटरटेनमेंट क्लबको आयोजना भब्य सांगितिक साँझ सम्पन्न भएको छ ।

हाल अमेरिकाका बिभिन्न शहरहरूमा सांगितिक यात्रामा रहेका नेपाली जन जीवनका पीर ब्यथाहरु लाई , जीवनका भोगाइ अनि समकालीन परिस्थितिमा यथार्थ सामाजिक चित्रण गर्दै आफ़्नो गीत संगीतमा पृथक पहिचान बनाएका चर्चित गायक प्रकाश सपूत ज्युको बेजोड़ प्रस्तुति अनी केही स्थानीय कलाकारको बिशेष प्रस्तुति सहित बिशेष सांगितिक साँझ सम्पन्न भएको आयोजकले बताए । जन्मभूमि संग जोड़ीने धेरै मध्यम छन त्यस मध्य एक बलियो मध्यम गीत संगीत हो ।

यसैले पनी प्रवासमा नेपाली कलाकार हरूको उच्च सम्मान रहेको पाइन्छ । अमेरिकाका बिभिन्न शहरहरुमा रहेका नेपाली सामाजिक संस्थाहरूले बेला बेला नेपाली गायक कलाकार आउनु भएको  बेला सांस्कृतिक एमं सांगितिक कार्यक्रम राखेंर मनोरंजन लिइएको पाइन्छ । यसैमा गत महीना देखी लगातार अमेरिकाका बिभिन्न स्टेटका शहर हरुमा गायक प्रकाश सपूत नेपाली माटोको सुगन्ध बोकर दुःख सुखका सांगितिक प्रस्तुति लियर हिड़ीरहेका छन ।

कहिले आफ्ना मार्मिक भाकाले दर्शक लाई रुवाँउदै त कहिले छमछमि नचाउदै सपूत क़रीब क़रीब अमेरिकाका हरेक शहर घूमीसकेका छन । सिकागोमा पनी उनको तिम्रो माया ले पीर दियों गीत देखी गलबन्दी च्यातियों , डांडा घरे साईला जस्ता अहिलेका बहु चर्चित गीतिकोशेलि हरुमा सहभागी दर्शक उल्लहासका साथ नाचे  क़रीब ३०० जाना को कार्यक्रममा उपस्थिति रहेको आयोजकले बताय ।

कार्यक्रम बिजेंद्र बिक्रम राणाले संचालन गरेका थिय। भने लक्ष्मण न्यौपानेको कार्यक्रममा स्वागत मंतब्य रहेको थियो । स्थानीय गायक लक्ष्मण बयलकोटि र रजिनाको बेजेड प्रस्तुति अनी इच्छा श्रेष्ठको बेजोड़ निर्त्य रहेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago