झापा, जेठ ५ । मेचीनगर नगरपालिकाको जारी मतगणनामा अहिले विहान दुई वटा वडाको अन्तिम नतिजा आएको छ । जसमा वडा नं. २ र ३ को मतगणना सकिएको छ । दुवै वडाका अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी हुनु भएको छ । वडा नं. २ मा एमालेका दिपक बराल र वडा नं. ३ मा एमालेकै हर्क बस्नेत विजयी बन्नु भएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…