झापा , भद्रपुर नगरपालिका वडा नं १० मा नेकपा एमालेका टेकबहादुर खड्का प्यानलसहित वडाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।
निवर्तमान वडाध्यक्ष खड्काले १ हजार ४ सय ८० मतका साथ कांग्रेसका विष्णुप्रसाद काफ्लेलाई हराएका हुन् । काफ्लेले ११७१ मत पाएका छन् । त्यस्तै वडा सदस्यमा एमालेका उम्मेदवारहरु नै निर्वाचित भएका छन् ।
जसमा महिला सदस्य संगीता ढकालले १४६४, दलित महिला सदस्य कमला आछामीले १५०३, तुलसी पोख्रेलले १४८८ र दुर्गाप्रसाद दाहालले १३०४ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…