झापा, मेचीनगर नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्षसहित ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वारहरु निर्वाचित भएका छन् ।
मेचीनगर ३ को वडाध्यक्षमा हर्कबहादुर बस्नेत १४५३ मतले विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सन्तोष दाहालले १३८६ मत पाएका छन् ।
त्यस्तै खुला महिला सदस्यमा गीता पोखरेल १४९१ , दलित महिला सदस्यमा फुलमाया रोक्का १५२९ , खुला सदस्यतर्फ किशोर भट्टराई १४२२ र खेमकुमार सुब्वा १४२८ मतले निर्वाचित भएका छन् । यसअघि एमालेले मेचीनगर–१ नम्बर वडामा वडाध्यक्षसहित प्यानलै जित हासिल गरेको थियो
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…