कैदीलाई प्रहरीले गाली गर्न नपाउने

एजेन्सी समाज लाई विचलित पार्ने काम गरेमा मात्रै व्यक्ति जेल जान्छ । तर, अहिले लाई कारागार कैदीबन्दीमैत्री बनाइएको छ । उनीहरुलाई जेलमा राम्रो वातावरण दिइन्छ ताकी जेलबाट बाहिर निस्कद असल व्यक्ति बनून् । अब भने बेलायतमा कैदिहरुलाई प्रहरीद्धारा गाली गर्न प्रतिबन्ध लगाइएको छ ।

सांकेतिक फाइल फोटो

यहाँ प्रहरीले कैदीलाई गाली गर्न मिल्दैन

‘डेलि स्टार’को समाचार अनुसार एचएम इन्स्पेक्टोरेट अफ प्रिजन नामक एक रिर्पाेटमा बेलायतका जेलमा रहेका कैदीहरुमाथि गालि गर्न वा चिच्याउन नहुने सहल्ला दिइएको छ ।

एचएम इंस्पेक्टरेट अफ प्रिजन इङ्गल्याण्डको एक स्वतन्त्र अनुसन्धान एजेन्सी हो । यसले कैदीहरुलाई बस्नको लागि उपयुक्त वातावरण प्रदान गर्ने काम गर्दछ । कारागार यस्तो हुनुपर्दछ जसमा कैदीबन्दीका लागि सुन्दर मैदान, रुख विरुवा, फुल र पोखरी हुनुपर्छ । यसले कैदीहरुलाई सकरात्मक भावानाको विकास गराउछ । साथै इङ्गल्याण्डका धेरै जेलका कोठाहरुलाई अहिले कक्षको सट्टा कोठा भनिन्छ र कैदिहरुलाई निवासी भनिन्छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago