दुई वर्षपछि बिर्तामोडमा मनाइयो होली (तस्बिरहरु)

बिर्तामोड- बिर्तामोडस्थित ‘सिटि सेन्टर’मा शुक्रबार गौरापूर्णिमाका अवसरमा होली मनाइएको छ ।

बिर्तामोडमा कोरोना महामारीका कारण गतवर्ष सुनसान रहेको बिर्तामोडमा यो वर्ष विभिन्‍न कार्यक्रम गरी होली मनाइएको थियो।

होलीको अवसरमा विभिन्न सामाजिक संघ संस्थाहरुले होली मिलन कार्यक्रम आयोजना गरेका थिए  । पूर्वेली युवा क्लबले पनि सिटि सेन्टरमा होली मिलन कार्यक्रमको आयोजना गरेको थियो ।

तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाईएको छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा सरकारले सार्वजनिक विदा दिएको थियो ।

गोर्खाली भ्वाईसका संजय पौड़याल ले खिचेका केही तस्बिरहरु

 

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago