अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न

दामोदर के. सी., काठमाडौ : प्राथमिक तहका विद्यार्थीहरुको सहभागिता जनाउँदै पौष २ गते सनिवारको दिन अन्तर विद्यालय नृत्य प्रतियोगिता १३ विद्यालयको सहभागितामा पिक प्वाइट पब्लिक स्कुल कपनको प्राङ्गणमा भव्यताको साथ सु-सम्पन्न भएको छ।

यस प्रतियोगितामा प्राथमिक तहका साना विद्यार्थीहरुलाई प्रतिस्पर्धामा प्रोत्साहन गरि SAAT अन्तर्गतका विद्यालयका विद्यार्थीहरुको सहभागिता मुलक नृत्य कार्यक्रम भएको छ। यस कार्यक्रममा प्रमुख अतिथि डा. डि. आर. उपाध्याय र सभापति इश्वर के.सी. रहनु भएको थियो ।

यस कार्यक्रमको समग्र पक्षलाई हेर्दा धेरैनै प्रतिस्पधात्मक तथा पेचिलो भएराखेको थियो र कार्यक्रममा प्रथम स्थान प्राप्त गर्न सफल पिक पोइन्ट एकेडेमी विद्यालय साथमा दोस्रो र तेस्रो स्थान क्रमश साम्तेन स्कूल, सृष्टि स्कूल भए चौथो स्थानमा ब्रेनल्याण्ड एकेडेमीले हासिल गर्न सफल भएको थियो।

प्रतिस्पर्धामा सहभागी विद्यालयहरु क्रमश: पिक पोइन्ट एकेडेमी, पिक पोइन्ट पब्लिक स्कुल, ब्रेनल्याण्ड एकेडेमी, साम्तेन मेमोरियल एजुकेसन एकेडेमी, गोल्डेन गार्डेन इन्टरनेसनल एकेडेमी, युनिभर्सल हाइएर सेकन्डरी स्कूल, विनायक सेकेन्डरी स्कूल, साइपल एकेडेमी, NOB स्कूल, सृष्टि स्कूल, सेन्ट जोन्स स्कूल, सेन्ट जर्ज स्कूल, बुक्रलिन स्कुल को साथै अमरदिप सेकेन्डरी स्कूल रहेका थिए।


कार्यक्रमको समिक्षामा SAAT का अध्यक्ष विनय श्रेष्ठ ले आगामी दिनमा नयाँ तथा विभिन्न सहभागितामुलक कार्यक्रम ल्याउने र सबै विद्यालयलाई सहभागी बनाउँदै लैजाने कुरामा जोड दिएका थिए।


Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago