अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता ब्रेन्ड ल्याण्ड एकेडेमि को आयोजनामा सु-सम्पन्न

सुरेन्द्र चौहान,काठमाडौं: निजी बिद्यालयको सङ्गठन स्कुलस फर एकेडेमिक टान्सफरमेसन (स्याट) का सदस्य बिद्यालय स्तरिय अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता ब्रेन्ड ल्याण्ड एकेडेमि को आयोजनामा सु-सम्पन्न भएको छ ।

विद्यालयमा मात्र सिमित विद्यालय भित्रका बिभिन्न गतिविधी लाई विद्यालयहरु बिच बिभिन्न प्रतियोगिता मार्फत विद्यार्थिहरु लाई सारिरिक एवं मानसिक रूपमा सबल बनाउने उदेस्यले आयोजना गरिएको कार्यक्रम हो। स्याटले विद्याथीहरुको क्षमताको पहिचान गर्दै विभिन्न विधामा अभिमुखीकरण कार्यक्रमदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । विशेष गरी फुटसल, डान्स, बास्केटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी करिअर काउन्सिल लगायतको विधामा कार्यक्रमको आयोजना गर्दै आएको छ ।

विद्यालय स्तरिय यसकार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको प्रतक्ष्य सहभागितामा गरिएको यस कार्यक्रममा छात्र र छात्रा बिच छुटाछुटै रुपमा गरिएको कडा प्रतिस्पर्धा भएर सम्पन्न भयो। यस कार्यक्रममा महिला तर्फ पिक पोइन्टएकेडेमीकि छात्रा अनुसा शेर्पा प्रथम , सोहि विद्यालयकी मनिशा कटुवाल द्वितिय स्थान को साथै तृतीय र चौथो स्थानमा क्रमश निमा साङमु शेर्पा सामतेन स्कुल र
समिक्क्षा बिस्ट पिक पोइन्ट पब्लिक स्कुल का छात्राहरु भएका छन्।

यस कार्यक्रममा छात्र तर्फभने प्रथम र द्धितिय स्थानमा क्रमश आशिष सुनुवार पिक पोइन्ट एकेडेमि र निभेश गौतम युनिर्भसल स्कूल भए भने तृतीय र चौथो स्थानमा पनि कमश शुलभ कार्की ब्रेन ल्याण्ड एकेडेमि र सलेश गौतम युनिर्भसल स्कूल भएका छन ।कार्यक्रमको प्रायोजन भने मनास्लु वल्ड कलेज (Manaslu world College) ले गरेको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago