काठमाडौं: भन्सार विभागले गत वैशाख १७ गते सञ्चालन गरेको एजेन्ट परीक्षामा कर्मचारीहरूले नाम निकालेको भन्दै अन्तवार्तामा कर्माचारीहरू सहभागी हुन नपाउने सूचना जारी गरेको छ। भन्सार विभागले एक सूचना जारी गर्दै बहालवाला कर्मचारी परीक्षामा सहभागी हुन नपाउने जानकारी दिएको हो।
अख्तियार दुरुपयोगमा बहालवाला कर्मचारीले दोहोरो सुविधा लिन लागेको भन्दै उजुरी परेपछि विभागले यो निर्णय गरेको हो। विभागले ६ सय ६० जनालाई भन्सार एजेन्ट नियुक्त गर्न लिइएको परीक्षा परीक्षामा ठूलो संख्यामा सरकारी कर्मचारीले नाम निकालेको भन्दै विरोध हुँदै आएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…