काठमाडौँ – ललितपुर महानगरमा २५ हजार २ सय ६२ मत गणना गर्दा कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले १३ हजार ६ सय ४६ मत प्राप्त गरेका छन्।
त्यस्तै, एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत ल्याएका छन् भने राप्रपाका मेयर उम्मेदवार अष्ठ महर्जनले १ हजार १ सय २० मत प्राप्त गरेका छन्।
त्यसैगरी, एमाले उपप्रमुख मञ्जली शाक्यले ७ हजार २ सय ७८ मत ल्याएकी छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले ५ हजार ४ सय ४ मत प्राप्त गरेका छन् भने राप्रपाका उपप्रमुख उम्मेदवार स्वर्णिमा शाक्यले २ हजार २१ मत ल्याएकी छन्।
उम्मेदवार नभएको रूख चिह्नको उपमेयरमा भने ३ हजार ७ सय ६८ मत प्राप्त भएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…