झापा, झापामा जारी मतगणना अनुसार ५९ वटा वडाको अन्तिम मत परिणाम घोषणा भएको छ । जसमा नेपाली काँग्रेसले अग्रता लिएको छ । अहिलेसम्मको वडाको परिणाम अनुसार काँग्रेसले २७ वटा वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले २१ वटा वडा जितेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको राप्रपाले झापामा अहिलेसम्म ५ वटा वडा जितेको छ ।
नेकपा माओवादी केन्द्रले दुई वटा वडा जितेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ भने झापामा अहिलेसम्म तीन वटा वडा स्वतन्त्र उम्मेद्वारहरुले जितेका छन ।
१३१ वटा वडा रहेको झापामा अझै ७२ वडामा मतगणना जारी रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…