काठमाडौं: ललितपुर महानगरपालिका वडा नम्बर १० बाट स्वतन्त्ररुपमा वडाअध्यक्ष बनेका नरसिंह व्यन्जनकारको गणना प्रतिनिधि बस्न पुगेका काठमाडौं मेयरका उमेदवार बालेन साहलाई अर्को नगरको व्यक्ति प्रतिनिधि बन्न नपाइने भनेपछि फर्किएका छन् ।
उनी केहीबेरअघि ललितपुर पुगेका थिए ।
सेवाकालीन प्रशिक्षण भवन जावलाखेल पुगेका बालेनलाई प्रतिनिधि बस्न सोही नगरको व्यक्ति चाहिने भनेपछि फिर्ता भएका हुन् । उनी प्रतिनिधि बस्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट परिचयपत्र बनाएर पुगेका थिए ।
व्यञ्जनकार पुतली चुनाव चिह्न लिएर प्रतिष्पर्धामा छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…