गैँडाकोट : गैँडाकोट ११ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा गोविन्द सुवेदी निर्वाचित हुनुभएको छ । उहाँले ९ सय ९९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिष्पर्धी शेषकान्त देवकोटाले ९०७ मत प्राप्त गर्नुभयो । वडा महिला सदस्यमा मधुकुमारी श्रेष्ठ, दलित महिला सदस्यमा कुमारी नेपाली र खुला सदस्यमा गुरुप्रसाद पौडेल र काशीराम महतो विजयी हुनुभएको छ ।
गैँडाकोट ११ संगै नेकपा एमालेले ६ वटा वडामा विजय प्राप्त गरेको छ । गैँडाकोटमा १ वडामा नेकपा माओवादी केन्द्र र ११ वडामा काँग्रेस विजयी भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…