झापा , अर्जुनधारा नगरपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका अम्बरबहादुृर कटुवाल निर्वाचित भएका छन् ।
केहीबेर अघि सम्पन्न मतगणना अनुसार १६६० मत ल्याई कटुवाल वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका एकदेव खनालले १०७७ मत ल्याएका छन् । त्यस्तै सदस्यतर्फ दुईवटा खुल्ला सदस्य एमालेले जितेको छ भने अन्य दुईवटा कांग्रेसले जितेको छ ।
खुल्ला सदस्यमा एमालेका अमृतबहादुर बुढाथोकी १२४२ , जितबहादुर लिम्बू ११७३ मत ल्याई विजयी हुँदा महिला सदस्यमा कांग्रेसकी कोपिला थापा र दलित महिला सदस्यमा कांग्रेसकै सितादेवी विश्वकर्मा १८३० मत ल्याई निर्वाचित भएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…