झापा ,शिवसताक्षी नगरपालिकाको वडा न. २ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् ।
माओवादीका भीमबहादुर नेम्बाङ ११९० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन् । उपविजेता बनेका नेकपा एमालेका प्रदीप चिमरियाले १०४० मत पाएका छन् । वडाध्यक्ष माओवादीले जित्दा बाँकी सबै सदस्य एमालेले जितेको छ ।
खुल्ला सदस्यमा एमालेका यामबहादुर राई ११८५ , भोजकुमार ढकाल १०२० , महिला सदस्यमा दुर्गादेवी ढकाल ११२० र दलित महिला सदस्यमा धनकुमारी तिवारी ११२४ मतसहित निर्वाचित भएका छन् । योसहित माओवादीले झापामा तीनवटा वडाध्यक्ष जितिसकेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…