बिर्तामोड, झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेपाली कांग्रेसका दुर्योधन गुरुङ पुनः निर्वाचित भएका छन ।
उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रिमानध्वज सुब्बालाई पराजित गरेका हुन् । गुरुङले १९९३ मत प्राप्त गर्दा सुब्बाले १५५९ मत प्राप्त गरेका छन् । विजयी गुरुङ निवर्तमान वडाध्यक्ष हुन् ।
त्यस्तै महिला सदस्य कांग्रेसकै धनमाया श्रेष्ठ (१७१६), दलित महिला सदस्य दिपिका सिवा (१८५८) र वडा सदस्य पन्चधन राई (१६९४) विजयी भएका छन् । एउटा वडा सदस्यमा राप्रपाका पृथीबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले १५६३ मत प्राप्त गरेका छन् । बिर्तामोड १० मा नेकपा एमालेले राप्रपासँग तालमेल गरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…