बिर्तामोड २ मा वडाध्यक्ष किशोर कुमार पौडेलसहित एमालेको प्यानल निर्वाचित

झापा , बिर्तामोड नगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

केहीबेर अघि सम्पन्न मतगणना अनुसार राप्रपाका शंकरप्रसाद रिजाललाई पराजित गरी एमालेका किशोर कुमार पौडेल वडाध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले २०२१ मत ल्याउँदा रिजालले १३६२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका धर्मराज लक्सम्बाले १२३० मत ल्याएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा एमालेका ओमनाथ गौतम १८२५ , चेतन बिमली १८४७ , महिला सदस्यमा तिला गौतम २०८१ र दलित महिला सदस्यमा सर्मिला त्रिखत्री २०२९ मत ल्याई विजयी भएका छन् । यसअघि एमालेले बिर्तामोड १ मा प्यानलै जितिसकेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago