झापा, बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतदान पछि अहिले देशैभर मतगणनाको कार्य जारी रहेको छ । झापामा पनि १५ पालिकाका १३१ वडाहरुमा नै यतिबेला मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापामा अहिलेसम्म ४४ वटा वडाको मतगणना सकिएर अन्तिम परिणाम घोषणा भइसकेको छ । जसमा नेपाली काँग्रेसले २० वटा वडा जितेर पहिलो स्थानमा छ भने नेकपा एमालेले १५ वडा जितेर दोस्रो स्थानमा छ । त्यस्तै राप्रपाले झापामा अहिलेसम्म ३ वटा वडा जितेको छ भने माओवादी केन्द्रले दुई वटा वडा जितेको छ । झापामा स्वतन्त्र उम्मेद्वारहरु पनि वडामा विजयी भएका छन । झापाका तीन वटा वडामा स्वतन्त्र उम्मेद्वारहरुले नतिजा आफ्नो पक्षमा पारेका छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…