झापा , झापाका १३१ वटा वडामध्ये ३५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
३५ वडामध्ये अधिकांश वडामा नेपाली कांग्रेसले जित हात पारेको छ । कही गठबन्धन कही एक्लै निर्वाचन लडेको कांग्रेसले १७ वटा वडामा वडाध्यक्ष जितेको हो ।
कांग्रेसपछि नेकपा एमालेले १२ वटा वडाको वडाध्यक्ष जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान २–२ वटा वडा जितेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारहरुले एउटा सिंगो वडा जितेका छन् । २०७४ को गत निर्वाचनमा जितेका दल र तिनका उम्मेदवारहरुले धेरै ठाउँमा पराजय भोग्नुपरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…