म प्रतिको बिश्वास कदापी गुम्न दिने छैन – उम्मेदवार गैरे

२०७९, १ मंसिर बिहीबार १७:२५

पाल्पा १, मङ्सिर । मङ्सिर ४ गते हुने निर्वाचनमा पाल्पा क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुमन गैरे भन्नु हुन्छ “तपाइहरुको म प्रतिको बिश्वास कदापी गुम्न दिने छैन। म सधैभरी तपाइहरुकै साथमा छु। समय छोटो भेटघाट धेरै हुदा अझैपनी कति ठाउँमा पुग्न सकिन क्षमा चाहान्छु। आफ्नोे म भोट माग्न मात्र होइन तपाइहरुको दुख सुख मा आउनेछु। परिवर्तन सम्भब छ । अब केही गरौ।

Comments

ताजा खबर