पाल्पा – पछिल्लाे समयमा बैंकले व्याजदर वढाउदा ब्यबसायी मारमा परेकाे सहभागीहरुले वताएका छन् । पाल्पा उद्योग वाणिज्य संघ काे ६७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा वाेल्ने वक्ताहरुले बैंकको थिचोमिचोमा ब्यबसायी परेकाे वताएका हुन् ।
सभामा सहभागीहरुले आफ्नो ठाउँको बिकास आफैले गर्नुपर्ने पाल्पाको समृद्धिमा यहाका स्थानीयकै ठुलो भुमिका रहने वताए । सम्बन्धित ठाउँका बौद्धिक तथा उद्धमीहरु पलाएन हुदा व्यवसायमा पलायन हुने समस्या आएको र देशको अर्थतन्त्रमा समस्या आयो भने देशलाई नै समस्या पर्ने कुरा सबै राजनैतिक दललाई थाहा भएको बताउनुभयो सहभागीले वताए ।
साधारण सभा तथा अधिबेशनको लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिचाइ मन्त्री बिरबहादुर रानाले दिप प्रज्वलन गरि उद्घाटनका गर्नुभएकाे थियाे । संघको बन्दै गरेको बहुउद्देश्यीय भवन गोर्खेकोटमा भएको थियाे । पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जनको अध्यक्षता, उपाध्यक्ष यादवसिह कार्कीको स्वागत र महासचिव शैलेन्द्र भट्टराईको संचालनमा सम्पन्न भएको हो । सभामा जिल्लाका उद्योग व्यवसायीहरुको सहभागिता रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…