नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारोबार नचलेकोमा माफी माग्दै सूचना प्रकाशन गरेकाे छ । आज बिहान काराेबारकाे सुरूवातमा कारोबार सञ्चालन हुन सकेकाे थिएन । टिएमएसमा पुरानै डाटा देख्दा लगानीकर्ताहरू नै केही बेर अन्याेलमा परेका थिए ।
नेप्सेकाे सूचनामा भनिएकाे छ, “आज मिति २०७९/०२/०३ गते प्राविधिक कारणले धितोपत्रको दोस्रो बजार कारोवार बिहान १३ मिनेट (११ बजे देखि ११:१३ बजे सम्म) संचालन हुन नसक्दा लगानीकर्तामा पर्न गएको असुविधा प्रति नेपाल स्टक एक्सचेन्ज क्षमा प्रार्थी छ ।”
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…