प्यूठान स्वर्गद्वारी नगर प्रमुखमा कांग्रेस, उपप्रमुखमा जनमोर्चा उम्मेदवार विजयी

प्यूठान: प्यूठान स्वर्गद्वारी नगरपालिका प्रमुखमा कांग्रेसका टेकप्रसाद भण्डारी विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा ७ हजार ७ सय २६ मत ल्याउँदै भण्डारी नगरपालिकाको मेयर चुनिएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका रामप्रसाद श्रेष्ठले ५ हजार १ सय ५२ मत ल्याए । यस्तै नगरपालिका उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका मीनराज रानामगर विजयी भएका छन् । ७ हजार ३ सय ७७ मत ल्याउँदै रानामगर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी गौरी बरापातेले ५ हजार २६ मत ल्याइन् ।
नगरपालिकाको वडा नम्बर १ मा गठबन्धनका मेघराज जिसी, वडा नम्बर २ मा गठबन्धनकै बुद्धिराम पुन, ३ मा एमालेका कृष्ण बहादुर रोकाय, ४ मा गठबन्धनका सुवर्णकुमार श्रेष्ठ, ५ मा गठबनधनका गिरबहादुर घर्तिमगर विजयी भए । त्यस्तै वडा नम्बर ७ मा स्वतन्त्र उमेदवार सुरज जिएम, ८ मा गठबन्धनका खोप बहादुर राउत, ९ मा एमालेका नर बहादुर बिएम विजयी भए ।

Kamal Panthi

Recent Posts

एमालेले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ: सुरेन्द्र पाण्डे

काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…

56 years ago

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी, कांग्रेस दोस्रो

काठमाडौं–ताप्लेजुङ। प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट **नेकपा (एमाले)**का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतगणनाअनुसार…

56 years ago

पटकपटक मन्त्री बनेका शरतसिंह भण्डारी तेबर मतान्तरले पराजित दिपककुमार साह निर्वाचित

जनकपुरधाम–महत्त्वरी । महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता शरतसिंह…

56 years ago

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो

प्युठान । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्युठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका…

56 years ago

बालेनको जितमा ओलीको हार्दिक बधाई: ‘तपाईंको कार्यकाल सफल रहोस्’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…

56 years ago

देउवाको किल्ला डडेल्धुरामा रास्वपाको झण्डा, ताराप्रसाद जोशी विजयी

काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा…

56 years ago