जापान । प्रबाश जस्तो ठाउँ जापान जस्तो बेस्त ठाउमा नेपालको अर्घाखाँची बाट आएको एउटा ठिटोले नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान जापानमा बसेर पनि संघर्षरत लोकप्रिय गायक चेतन घर्ति मगर र शान्ति श्री परियारको सुमधुर आवाजमा लोकदोहोरी गीत’गण्डकी’बजारमा आएको छ।
लोकगीत संगीतमा आफुलाई लोक पाराखीको रुपमा लिदै आएका घर्तिले निरन्तर आफ्नो आवाजमा नया नया गीतहरु गाउँदै आएका छन।प्राय अती मिठो अनी दर्शक स्रोता हरुको मन जित्न सफल गीतहरुमा आवाज दिएका घर्तीको लागि यो अर्को गण्डकी बोलको गीतले लोकदोहोरी क्षेत्रमा अझै ऊचाईमा पुर्याउने गायको विश्वाश रहेको छ।
गीतमा बरिष्ठ लोक दोहोरी सर्जक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजिको उत्कृष्ट शब्द रहेको छ भने लय स्वयम् गायक चेतन घर्ति मगरले गरेका छन।माउन्टेन रोधीघरले बजारमा ल्याएको उक्त गीतको प्रस्तोतकर्ता भने जापानमा बसेर पनि नेपालीहरुलाई समाजसेवीको भूमिकाबाट हर समय सहयोग गर्दै आउनु भएका समाजसेवी तथा सफल ब्यबसायी जमुना ग्रुपका अध्यक्ष राजु कंडेल रहेका छन।
गीतमा चर्चित मोडल रिना थापा र टिकटक स्टार बिजय पुनको दमदार अभिनय देख्न सकिन्छ भने भिडियो निर्देशन राजकुमार मगरले गरेका छन।राजकुमार मगरकै सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।गीतको सम्पूर्ण पार्ट निकै उत्कृष्ट बनेको छ।गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ।
भिडियो ……..
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…