काठमाडौँ: पोल्यान्डकी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छन् । अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि क्यारोलिना बिलावस्कालाई प्रदान गरिएको हो ।
यसअघि सन् २०१९ की विश्व सुन्दरी जमैकन टोनीएन सिंहले उनलाई विश्व सुन्दरीको ताज पहिर्याएकी थिइन् ।
त्यस्तै अमेरिकाकी स्री साइनी र ओलिभिया एस क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए । पोल्यान्डबाट विश्व सुन्दरी हुने क्यारोलिना दोस्रो प्रतिस्पर्धी हुन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…