काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा गत एक महिनादेखि भईरहेको तालाबन्दीको विरुद्ध बिहिबार प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।
नेपाल प्रगतिशिल प्राध्यापक संगठनको अगुवाईमा उपकुलपति कार्यालय परिसरमा प्रर्दशन गरिएको हो । तालाबन्दी अन्त्य हुनुपर्ने र विश्वविद्यालयका समस्या वार्ता/संवादबाट समाधान गरिनुपर्ने उनीहरुको माग छ ।
यसअघि त्रिविका कर्मचारीले पनि तालाबन्दीको विरोधमा विज्ञप्ति जारी गरेका थिए । त्रिविको उपकुलपति, रजिष्ट्रार, रेक्टर, सेवा आयोग कार्यालयमा सत्तारुढ नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापक संघले तालाबन्दी गरेका हुन् ।
त्यस्तै, आंशिक प्राध्यापकले करारमा र करारका प्राध्यापकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुनुपर्ने माग राखेका छन् । पटक/पटको तालाबन्दीले विश्वविद्यालयको शैक्षिक, भौतिक लगायतका योजना प्रभावित भएको भन्दै विश्वविद्यालयलाई पनि खुलाउन सार्वजनिक अपिल गरेको छ
काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…
टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…
लण्डन/ लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…
तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…
विज ग्लोबल (Wiz Globle ) विज एकेडमी (Wiz Academy) एवं योकोहामा वेलफेयर सिटी म्यानेजमेन्ट एसोसिएसन …