एमसीसीको पक्षमा बोलेको भन्दै विश्लेषक अरुण सुवेदीलाई ज्यान मार्ने धम्की

राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले आफूलाई निरन्तर धम्की आउन थालेको बताएका छन् ।एमसीसीको पक्षमा बोलेको भन्दै फोनमार्फत् ज्यान मार्नेसम्मका धम्की निरन्तर आइरहेको सुवेदीले बताए ।

फाइल फोटो
‘पछिल्लो समय अन नन् नम्बरहरूबाट निरन्तर फोन गरेर ज्यान मार्ने, कुटपिट गर्ने तथा देखाइदिन्छौं भन्ने धम्कीहरू आइरहेको छ,’ सुवेदीले  भनेका छन्।

उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको पनि बताए ।सुवेदीले एमसीसी सम्झौता नेपालको हितमा रहेको भन्दै यसलाई संसदबाट अनुमोदनका लागि निरन्तर पैरवी गर्दै आएका छन् । उनी भूराजनीतिक विषयमा बोल्ने खरो विश्लेषकका रूपमा परिचित छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago