एनआरएनए जापानले शुभकामना आदान -प्रदान तथा बोनेन खाई कार्यक्रम गर्दै ।

 जापान । एनआरएनए जापानले अंग्रेजी नयाँबर्ष २०२३ को अवसरमा शुभकामना आदान -प्रदान तथा बोनेन खाई कार्यक्रम गर्ने एनआरएनए जापानले अंग्रेजी नयाँबर्ष २०२३ को अवसरमा शुभकामना आदान -प्रदान तथा बोनेन खाई(忘年会)कार्यक्रम गर्नेभएको छ ।
यही डिसेम्बर २६ तारिख साँझ ५ः३० बजेबाट जापानको राजधानी टोकियोको सिन्जुकु स्थित प्रिंच होटेलमा गरिने तय भएको एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा,एनआरएनए जापानले एक वर्षभरी गरेका कामको जानकारी र आउदै गरेको नयाँ वर्ष सन २०२३ को शुभकामना आदान प्रदान साथै विभिन्न नेपाली सास्कृतिक कार्यक्रमबाट भरपुर मनोरंजन प्रदान गरिने जनाईएको छ ।
कार्यक्रममा सहभागीहरुलाई नेपालीपन झल्किने औपचारिक पोशाकमा उपस्थित भईदिनका लागि पनि अनुरोध गरिएको छ । कार्क्रममा सहभागी हुन चाहने ब्यक्तिहरुले २३ तारिक भित्र आफ्नो नाम टिपाईसक्नुपर्ने बताईएको छ ।
थप जानकारीका लागि । सुभाष लामिछाने (प्रबक्ता): 08041336105 (suvash830@gmail.com )मनोज श्रेष्ठ (सदस्य): 08037342841 ( Shresthamanoz0@gmail.com ) लाई सम्पर्क गर्न सकिने आयोजक ले बाटएको छ ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago