काठमाडौँ: अर्बपति धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सम्पत्ति दान दिने घोषणा गरेका छन्। गेट्सले अधिकांश सम्पत्ति दान दिएर विश्वका धनाढ्यको सूचीहरूबाट निस्किने योजना रहेको जनाएका छन् । आफ्नो परोपकारी कोषमा २० अरब डलर दान गर्ने घोषणा गरेपछि उनले सो कुरा बताएका हुन्।
गेट्सले पहिलो पटक सन् २०१० मा आफ्नो सम्पत्ति दिने वाचा गरेका थिए। उक्त घोषणापछि उनको कुल सम्पत्ति दोब्बर भन्दा बढी भएको छ।
फोर्ब्स म्यागजिनका अनुसार उनको हाल करिव १ सय १८ बिलियन डलर रहेको छ। २२ वर्षअघि सन् २००० मा उनले आफ्नी पूर्व पत्नीसँग मिलेर स्थापना गरेको परोपकारी कोष बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई जुलाईमा दान गरेपछि गेट्सको सम्पति उल्लेख्य घट्ने छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…